अमेरिकाको यस्तो गाउँ जहाँ प्रत्येक घरमा छ विमान ! (भिडियो)

घरमा बाइक र कार हुनु सामान्य कुरा हो । तर अमेरिकामा एउटा यस्तो गाउँ छ जहाँँ हरेक घरको ग्यारेजमा कार मात्र नभई विमान पनि राख्ने गरिएको छ । अमेरिकाको रेसिडेन्सियल एयरपार्क इलाकाको कुरा गरिएको हो । एक टिकटक प्रयोगकर्ताले यस ठाउँको भिडियो शेयर गरेपछि त्यो भाइरल बनेको थियो । प्रत्येक घरबाहिर विमान राखेको देखिन्छ ।दोस्रो...

सम्बन्धित सामग्री

लिमीको जाङ गाउँ पाँच परिवारमा सीमित

सिमकोट– हिमालपारिको गाउँको रुपमा चिनिँदै आएको नाम्खा गाउँपालिका– ६ को जाङ गाउँ पाँच परिवारमा सीमित हुँदै आएको छ। गाउँ अन्य स्थानीय गाउँ छाडेर काठमाडौंतर्फ लागेपछि गाउँमा सीमित परिवार बस्दै आएका हुन्। लिमी स्वास्थ्य चौकीका इञ्चार्ज गोर्ख भण्डारीले ४० भन्दा बढी घरधुरी रहेको लिमीको जाङ गाउँ हाल पाँच परिवारमा मात्र सीमित भएको बताए। अन्य घरपरिवार घरमा […]

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा

पश्चिम रुकुमको दुर्गम बाकी गाउँमा जम्मा १३ घरधुरी छन् । दुईबाहेक सबै घरबाट गैरकानुनी बाटो भएर कोही न कोही अमेरिका पुगेका छन् । नगएकाहरु पनि ढिलो–चाँडो जाने तयारीमा छन् । लाग्छ– सिंगो गाउँ नै अमेरिका छिर्ने तरखरमा छ । यो कुनै एउटा गाउँको मात्र कथा होइन ।

पूर्वको दसैंः जब सन्थाल नाच गाउँ-घरमा आउँछ, तब मात्र दसैं आएको अनुभूति हुन्छ

झापा – पूर्वी तराईमा जब सन्थाल नाच सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र दसैं आएको अनुभूति हुन्छ । शनिवार सोही अनुभूति गराउन झापाको बिर्तामोड बजारमा सन्थाल समुदायका पुरुषहरूको एक समूहले नाचसहित फन्को मारिरहेको थियो । पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी सन्थाल जातिले दसैंका बेलामा गर्ने विशेष प्रकारको नृत्य लोप […]

मुहानको विवादले १२ सय घरमा खानेपानी अभाव

बलेवा – विसं २०४८ अघि बागलुङ नगरपालिका–४ उपल्लाचौरलगायतका क्षेत्रमा पातलो बस्ती थियो । सहरीकरण नभएकाले एकाध घरपरिवारले गाउँ छेउकै कुवा तथा पोखरीको सहायतामा पानीको जोहो गर्थे । बागलुङ बजार सडक सञ्जालसँग जोडिएपछि उपल्लाचौरमा सहरीकरण हुन थाल्यो । कोदो फल्ने बारीमा ठूलाठूला घर बने । एउटै घरमा चार–पाँच परिवार अटेका छन् । केही साना उद्योग पनि […]

एउटा विचित्रको गाउँ : बलात्कारीहरू जेलमा होइन सुन्दर घरमा बस्दछन्

संसारमा बलात्कारीहरूलाई देशको कानुनअनुसार विभिन्न खालका सजायहरू दिइन्छ, जसमा जन्मकैददेखि मृत्युदण्डसम्म समेत हुने गरेका छन् । तर यो दुनियाँमा एएटा यस्तो गाउँ छ जहाँ बलात्कारीलाई जेलमा होइन सुन्दर तथा भव्य घरमा पठाइन्छ, ता कि ऊ आनन्दसँग बसोस् । अमेरिकाको फ्लोरिडा बाहिर रहेको मिरेकल भिलेज यस्तो गाउँ हो जहाँ अपराधीहरूले आनन्द तथा सुखपूर्ण जीवन बिताइरहेका छन् […]

चुनावी अभियान लिएर गाउँ पस्दै कांग्रेस

२५ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ । अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताए […]

घरमा पार्किङ गरी राखेको मोटरसाइकल चोरीमा संलग्न पक्राउ

काठमाडौं,१२ फागुन । मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–१२ मुखिया गाउँ बस्ने सागर महर्जनको घरमा पार्किङ गरी राखेको बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ महादेवखर्क बस्ने १९ वर्षीय कुमार स्याङतान र २० […]

गाउँ पस्यो एमाले

दैलेख । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पूर्ववत अवस्थामा फर्काइदिएपछि दैलेखमा नेकपा एमाले गाउँ पसेको छ । साबिकको नेकपाको पूर्व निर्धारित कार्यक्रम र ब्यानरसमेत परिवर्तन गरेर नेकपा एमालेका नेताहरू गाउँ अभियानमा लागेको हुन् । दैलेखको पूर्वी क्षेत्रमा पर्ने नौमूले गाउँपालिकामा कार्यकर्ता भेला आयोजना गरिएको छ । सो भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेख पार्टी इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले आफूहरू पुरानै घरमा फर्किएको बताए ।  कार्यकर्तालाई पनि अलमल नगरी मूल घरमै बस्न उनले आग्रह गरे ।  नेकप...

सहरको रहरले गाउँ बन्याे खण्डहर

गोरखा । बारीका ठुल्ठूला स्वाँरा (गरा)को माझामाझीमा एउटा सुन्दर बस्ती थियो। ढुंगामाटाका गारो। स्लेट ढुंगाको छाना। सबै घरमा आँखीझ्याल। कठबार ठोकेका कौशी र बार्दली निकालिएका दुई–तीनतले घर। एकबाट अर्को घर जोड्ने बाटोमा पनि ढुंगा बिछ्याइएको। गाउँको माझमा भीमसेन मन्दिर। गाउँ आसपास सुन्तला र आँपका बगैँचा। बेदमकली, गोलैँची (चुवा), गुलाबका बगैंचाले सुन्दर बनाएको यो गाउँको नाम... The post सहरको रहरले गाउँ बन्याे खण्डहर appeared first on Purbeli News.

अचम्मको गाउँ : आफ्नै घरमा बच्चा जन्मिए दृष्टिविहीन, अन्यत्र जन्माए सकुशलै !

गोरखाको आर्खेत बजारबाट साढे ३ घण्टा उकालो बाटो छिचोलेर स्वाँरा गाउँ पुगिन्छ । गाउँको सौन्दर्य देखेर जो–कोही आगन्तुक छिनमै थकाइ बिर्सिन्छन् । तर आफ्नो गाउँको सुन्दरता नियाल्न स्थानीय क्षितिज आलेसँग आँखाको दृष्टि छैन । भलिभाँती बयान गरिदिन उनकी पत्नी स्वीकृतिसँग पनि आँखाको दृष्टि छैन । उनीहरूको ३ वर्षकी छोरी छन् । डाक्टरले नाबालिकाको आँखाको ज्योति पनि कम छ भनेका छन् । त्यसैले क्षितिजलाई सुन्दर गाउँ पनि फिक्का लाग्दो रहेछ । यही गाउँका केशर आले दम्पतीका १७ वर्षका छोरा रामकुमार र १४ वर्षकी छोरी प्रतीक्षा दृष्टिविहीन ...