गाउँ पस्यो एमाले

दैलेख । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पूर्ववत अवस्थामा फर्काइदिएपछि दैलेखमा नेकपा एमाले गाउँ पसेको छ । साबिकको नेकपाको पूर्व निर्धारित कार्यक्रम र ब्यानरसमेत परिवर्तन गरेर नेकपा एमालेका नेताहरू गाउँ अभियानमा लागेको हुन् । दैलेखको पूर्वी क्षेत्रमा पर्ने नौमूले गाउँपालिकामा कार्यकर्ता भेला आयोजना गरिएको छ । सो भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेख पार्टी इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले आफूहरू पुरानै घरमा फर्किएको बताए ।  कार्यकर्तालाई पनि अलमल नगरी मूल घरमै बस्न उनले आग्रह गरे ।  नेकप...

सम्बन्धित सामग्री

वनमा लागेको डढेलो गाउँ पस्यो, २० लाख रुपैयाँ बढीको क्षति

खोटाङ– सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँ बढीको क्षति भएको छ । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई, सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो । गाउँका अन्य घरलाई स्थानीय बासिन्दाको प्रयासले […]

भारी वर्षाले सडकको भल गाउँ पस्यो

भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अ

१० फोटोमा जब कोशीको बाढी गाउँ पस्यो…

काठमाडौँ : कोशी नदीको बाढीले बाँध फुटाएर गाउँ पस्दा धेरै नागरिकको बिचल्ली भएको छ । बाँध फुटेपछि पहिलेकै धारमा बग्न थालेको कोशीले बस्ती डुबानमा पारेको छ । बाढीले गर्दा सुनसरी र उदयपुरका धेरै गाउँ डुबानमा परेका छन् । कतिपय अझै डुबानमा पर्ने जोखिम कायमै छ । बस्ती डुबानमा परेपछि बुधबारदेखि नै उद्धार चलिरहेको छ । […]

फेरि उ गाउँ पस्यो !

फेरि उ गाउँ पस्यो, सोझा बा आमा सँग बस्यो । कुरामा चिल्लो घस्यो, हुँदा हुँदा अन्ततः गाउँले फस्यो ! पाँच वर्ष अघि देखिएको त्यो अनुहार, दुई हात जोड्दै माग्दै गर्‍या त्यो गुहार । पुनः दोहोरिँदा गाउँलेलाई याद आयो, अब प्रश्न – यहाँ कसले के पायो ? हिजो चुलो चौकाहरूमा, पर्व मेला अवसर मौकाहरूमा । जन्तका […]

‘सिंहदरबारको विकृति गाउँ-गाउँ पस्यो’

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले ‘चमेरा’को संज्ञा दिएपछि माओवादी केन्द्रका नेताहरू प्रतिवादमा उत्रिए । कांग्रेस नेताहरूले अतिवादी अभिव्यक्ति दिएको भन्दै धेरै लखेटे नेकपा एमालेसँग मिल्न सक्ने घुर्की समेत लगाउन पुगे । तर उप-सभापति गुरुङ भने कम्तीमा तालमेलबारे केन्द्रबाट प्याकेजमा निर्णय गर्न नहुने अडानमा छन् । गुरुङ स्थानीय तहहरूको पाँचवर्षे कामप्रति पनि […]

कर्णाली नदीको तटबन्ध भत्किएर बाढी गाउँ पस्यो

कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ । जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, २, ५, ६, ७, ८ र जानकी गाउँपालिका–६ र ९ नम्बर वडाहरू डुबानमा परेका छन् ।  बाढी पसेका क्षेत्रका स्थानीय वासिन्दालाई स्कूल लगायत सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । पहाडतिर वर्षा रोकि...

कर्णाली नदी गाउँ पस्यो

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै कर्णाली नदीले तटबन्ध भत्काएको छ। स्थानीय युवा भुपेन्द्र साँउदका अनुसार नदीको बाढी गाउँ पसेको छ।...

सप्तकोशी गाउँ पस्यो, गाउँले रातभर जागाराम

सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढा गाउँका बासिन्दा विगत तीन दिनदेखी त्रासमा छन् । चारैतिर सप्तकोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार एकाबिहान बाढी पस्दा चार जनाको घर भत्काउनुका साथै चार दर्जन घर जलमग्न भएपछि स्थानिय त्रस्त भएका हुन् । यो नियति उनीहरुले प्रत्येक वर्ष वर्षायाममा भोग्दै आएका छन् । अघिल्लो […] The post सप्तकोशी गाउँ पस्यो, गाउँले रातभर जागाराम appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बटिक फ्याक्ट्रिमा पस्यो बाढी, रातो पानीले इन्डोनेसियाको गाउँ डुबानमा

इन्डोनेसियनको जेनगट गाउँ बाढीका कारण डुबानमा परेको छ। कपडामा रंग भर्ने बटिक फ्याक्ट्रीभित्र बाढी पसेपछि रगत जस्तै रातो रंगको पानीले गाउँ नै डुबानमा परेको हो। इन्डोनेसियाका सामाजिक संजाल प्रयोगकर्ताहरुले रातो पानी बगिरहेको तस्विरहरु सेयर गरिरहेका छन्। पानी परेपछि उक्त रंग आफै हट्ने बताइएको छ। पेकालङगनका नदीमा बग्ने पानीको रंग यसअघि पनि…

लठ्ठिएको चितुवा गाउँ पस्यो, धपाउँदा पनि भागेन, स्थानीयमा त्रास

बागलुङ : बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको कान्लेमा चितुवाले आतंक मञ्चाएको छ। आइतबार बिहानैदेखि जंगलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीय तर्सिएका छन्।  कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएको अवस्थामा देखिएको स्थानीयले बताएका थिए। आइतबार बिहान घरघरमै पुगेपछि स्थानीयले लखेटेका थिए।पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार नवराज रिमालले बताए। चितुवाले आक्रमण गर्ने त्रासले स्थानीय चिन्तित भएपछि प