संसारमा बलात्कारीहरूलाई देशको कानुनअनुसार विभिन्न खालका सजायहरू दिइन्छ, जसमा जन्मकैददेखि मृत्युदण्डसम्म समेत हुने गरेका छन् । तर यो दुनियाँमा एएटा यस्तो गाउँ छ जहाँ बलात्कारीलाई जेलमा होइन सुन्दर तथा भव्य घरमा पठाइन्छ, ता कि ऊ आनन्दसँग बसोस् । अमेरिकाको फ्लोरिडा बाहिर रहेको मिरेकल भिलेज यस्तो गाउँ हो जहाँ अपराधीहरूले आनन्द तथा सुखपूर्ण जीवन बिताइरहेका छन् […]