काठमाडौं,१२ फागुन । मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–१२ मुखिया गाउँ बस्ने सागर महर्जनको घरमा पार्किङ गरी राखेको बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ महादेवखर्क बस्ने १९ वर्षीय कुमार स्याङतान र २० […]