३० जेठ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार २ सय रुपैयाँ र […]