२६ मंसिर, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ सय, तेजावी सुनको मूल्य ९९ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३९० रुपैयाँ कायम भएको […]