२७ कात्तिक, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय, तेजावी सुनको मूल्य ९६ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३ सय […]