२७ पुस, कठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलमा तीन सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ । मंगलबारका लागि तेजावी […]