कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त

१२ कात्तिक, तनहुँ । तनहुँवासी नेपाली कांग्रेसका नेताहरुले पार्टीले टिकट नदिए बागी उठ्ने पूर्वगृहमन्त्री गोविन्दराज जोशीको अभिव्यक्तिविरुद्ध खेद व्यक्त गरेका छन् । कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पूर्वसहमहामन्त्री समेत रहेका जोशी पनि टिकटका आकांक्षी थिए । उनले आफूलाई टिकट नदिएर अर्को चुनाव चिन्ह …

सम्बन्धित सामग्री

हङ्कङमा रहेका तनहुँवासीले गरे मुठीदानबाट ६० लाख सहयोग

हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाटै यहाँको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको छ । हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा ‘तनहुँ सेवा समाज हङ्कङ’ स्थापना गरेपछि यहाँको सामाजिक तथा परोपकारी काममा आर्थिक सहयोग हुँदै आएको हो । यस संस्थाले हालसम्म तनहुँमा करिब ६० लाख खर्च गरिसकेको उक्त संस्थाका पूर्वअध्यक्ष …

मीठा आश्वासनमा होइन, टर्रा यथार्थमा लुकेका छन् तनहुँ–१ का एजेन्डा

धेरैलाई चुनावी नौका तारेर माथि पठाएका तनहुँवासी योपल्ट आफैं तर्न चाहन्छन् । नेताले दिन नसकेको चुनावी एजेन्डा उनीहरू आफैं अघि सार्दैछन् ।

तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताउनुभएको छ । तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी निकायले लोकतन्त्रलाई हराउने प्रयासमा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक पद्धतिको उपयोग गरी देशको विकास र लोकतन्त्रको संरक्षण गर्ने प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । “तनहुँवासी अहिले भ्रममा …

पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

गण्डकी- राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनी सधैँ चिनिए ।          अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुक...

पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

गण्डकी- राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उनी सधैँ चिनिए ।          अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुक...

रामचन्द्र पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

गण्डकी । राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ चिनिनुभयो । अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन् । तनहुँबाटै छ–छपटक चुनाव […]

पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ चिनिनुभयो । अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन् । तनहुँबाटै छ–छपटक चुनाव जितेर संसद्मा …

रामचन्द्रलाई जिताउन तनहुँवासी आतुर, मतदाता पनि उत्साही

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल चुनाव जित्नेमा ढुक्क छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहीत भएका छन् । उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी […]

नवौँ राष्ट्रिय खेलकुद : तनहुँमा हुने भयो महिला बास्केटबल

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन। तर तनहुँवासीले महिला बास्केटबल खेल तनहुँ जिल्लामा आयोजना गर्न माग गर्दै आएका थिए। खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दा तनहुँमा खेल नपरेको भन्दै तनहुँवासी चिन्ता व्यक्त गर्दै आएका थिए। पूर्व प्रदेश मन्त्रीद्वय किरण गुरुङ र हरि बहा