रामचन्द्र पौडेल राष्ट्रपति चुनिएपछि के भन्छन् तनहुँवासी ?

गण्डकी । राजनीतिज्ञका रूपमा रामचन्द्र पौडेलको भद्र, सादगी र इमान्दार छविलाई तनहुँवासीले पहिले सम्झन्छन् । गृहजिल्ला तनहुँमा मात्र नभई केन्द्रीय राजनीतिमा पनि त्यागी र निष्ठावान नेताका रूपमा उहाँ सधैँ चिनिनुभयो । अब भने तनहुँका बासिन्दाले सांसद या नेताका रूपमा नभई पौडेललाई मुलुककै सर्वोच्च राजकीय पदमा आसिन भएको देख्न पाउने भएका छन् । तनहुँबाटै छ–छपटक चुनाव […]

सम्बन्धित सामग्री

रामचन्द्रलाई जिताउन तनहुँवासी आतुर, मतदाता पनि उत्साही

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल चुनाव जित्नेमा ढुक्क छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पौडेललाई जिताउन सो क्षेत्रका मतदाता उत्साहीत भएका छन् । उक्त क्षेत्रमा कांग्रेसको कारबाहीमा परेका गोविन्दराज जोशी र नेकपा एमालेबाट एकबहादुर रानाले उम्मेदवारी […]