मीठा आश्वासनमा होइन, टर्रा यथार्थमा लुकेका छन् तनहुँ–१ का एजेन्डा

धेरैलाई चुनावी नौका तारेर माथि पठाएका तनहुँवासी योपल्ट आफैं तर्न चाहन्छन् । नेताले दिन नसकेको चुनावी एजेन्डा उनीहरू आफैं अघि सार्दैछन् ।