चुनावमा बागी उठेकाहरुले आत्मालोचना गरे एमालेले माफी दिने

काठमाडौं,१ भदौ । नेकपा एमालेले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकाहरुले आत्मालोचना गरे माफी दिने भएको छ । गत सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले चुनावमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई आत्मालोचनासहित माफीको मौका दिने निर्णय गरेको हो । सचिवालयले गरेको निर्णयबारे पार्टीपंक्तिलाई जानकारी गराउन आज अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा बागी […]

सम्बन्धित सामग्री

बुंगमती चिनाउन , बुंग महोत्सव आयोजना गरिँदै

काठमाडौं।उम्मेदवारी निष्क्रिय गर्ने बागी उम्मेदवारलाई कांग्रेसले माफी दिने बताएको छ।नेकपा एमाले कसैको नीजि संस्था नरहेको भीम रावलको भनाइ।रौतहट ३ मा गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने जनाएको छ।बुंगमती चिनाउन बुंग महोत्सव आयोजना गरिने भएको छ।आयात नरोकिँदा चितवनका केराले बजार पाउन सकेन।

उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले माफी दिने

मङ्सिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभामा पार्टी तथा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने नेताहरूलाई नेपाली कांग्रेसले कारबाहीबाट बच्ने पुनः एक मौका दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले असोज ३१ गतेभित्र वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने पार्टीले बताएको हो ।आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई २०७९ असोज २६ गते भित्र आफ्नो उ

बागी उठेर पार्टी हार्याे भने कुनै पनि हालतमा माफी गरिने छैन - देउवा

कैलाली – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कुनै पनि हालतमा माफी नदिने चेतावनी दिनुभएकाे छ । आज साेमवार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले बागीलाई कारबाही गर्ने चेतावनी दिनुभएकाे हाे ।   ‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ’, देउवाले भन्नुभयाे, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हार्...

बागी उम्मेदवारलाई छाड्दिन: प्रधानमन्त्री देउवा

धनगढी- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका बिरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कार्बाही गरेरै छाडने बताएका छन्। सोमबार गठबन्धनद्वारा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। उनले भने, ‘अझै पनि बिभिन्न ठाउँमा बागी उम्मेदवार बनेकाहरु अपिल प्रकाशित गरेर उम्मेद्वारी त्याग्नुस्, होइन भने यसपटक कांग्रेसले कसैलाई माफी […]