दिनेश कोइरालाबारे कांग्रेस अनुशासन समितिले भन्यो- गल्ती उहाँले गर्ने, माफी हामीले दिनुपर्ने ?

‘कांग्रेसको केन्द्रीय सदस्य भएर बागी उम्मेदवार बन्न जाने, अनि छोडिदिनुपर्ने हामीले ? चाहे गठबन्धनभित्र होस् या गठबन्धनबाहिर, त्यो ठीक भएन नि,’ अनुशासन समितिका संयोजक ढुंगानाले भने ।