धनगढी- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका बिरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कार्बाही गरेरै छाडने बताएका छन्। सोमबार गठबन्धनद्वारा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। उनले भने, ‘अझै पनि बिभिन्न ठाउँमा बागी उम्मेदवार बनेकाहरु अपिल प्रकाशित गरेर उम्मेद्वारी त्याग्नुस्, होइन भने यसपटक कांग्रेसले कसैलाई माफी […]