चितवन पुगेर बादलको घोषणाः म प्रचण्डसँग चितवनबाटै निर्वाचन लड्न तयार छु

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले चितवनबाट निर्वाचन लड्न तयार भएको बताएका छन् । शुक्रबार चितवन पुगेका बादलले प्रचण्डसँग चितवनबाटै निर्वाचन लड्न तयार भएको बताएका हुन् । 

सम्बन्धित सामग्री

महिलाको उम्मेदवारी बढाउन राजनीतिक पार्टीहरुलाई सांसद पन्तको आग्रह

उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन्। सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वा...

माओवादी छाडेको ७ वर्षपछि बाबुराम हँसिया हथौडा लिएर चुनाव लड्न तयार

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्र छोडेको ७ वर्षपछि हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव लड्न तयार भएका छन् । २०७२ साल असोज ९ गते माओवादी पार्टीलाई चर्किएको घरको संज्ञा दिएका बाबुराम कमजोर भएपछि अन्तत्वगत्वा हँसिया हथौडा चुनाव चिन्ह लिएर  निर्वाचन लड्न सहमत भएका हुन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुरामबीच लामो छलफल भएपछि हँसिया हथौडा चिन्ह लिएर चुनाव लड्न तयार भएका हुन् । प्रचण्ड

प्रचण्ड–बाबुराम वार्ता : एउटै चुनाव चिह्नमा लड्ने ‘सहमति’

२९ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय  डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ । नेसपाका अध्यक्ष […]

इमान्दारीतालाई कमजोरी ठाने एक्लैपनि निर्वाचन लड्न तयार : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धनलाई संसदीय चुनावसम्म लैजाने तर आफ्नो इमान्दारीतालाई कमजोरी ठाने एक्लै भए पनि निर्वाचन लड्न तयार रहेको जनाएको छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले आकाशमा प्रतिगमनको कालो छाया पुनः आउन सक्ने संभावनाका कारण मात्र गठबन्धनलाई जोड दिइरहेको दावी गरेको छ । ‘नेपाली जनताले सात दशक लामो सङ्घर्षबाट संविधानसभामार्फत घोषणा गरेको समाजवाद उन्मुख प्रावधानसहितको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि नै यो गठबन्धन बनाइएक

हामी गठबन्धनसँग एक्लै लड्न सक्षम छौँः विश्वकर्मा

रुपन्देही– नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको दाबी गरेका छन् । एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँचदलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए । एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा भएको कार्यक्रममा सचिव विश्वकर्माले यस्तो बताएका हुन् […]

सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार : विश्वकर्मा

बुटवल – नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँचदलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए। एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले […]

भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार

काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् । एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् । ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने […] The post भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पार्टी पदाधिकारीमा एक तिहाइ महिला नराखिए निर्वाचन लड्न तयार छौंः राधा ज्ञवाली

काठमाडौं, १२ मंसिर । नेकपा एमालेकी नेतृ राधा ज्ञवालीले पार्टी पदाधिकारीमा महिलाको एक तिहाइको हिसाबले सम्मानजनक सहभागिता नभए निर्वाचन लड्न तयार रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ ज्ञवालीले भनिन्, “हामी धेरै जना महिला साथीहरु पार्टी पदाधिकारीका निम्ति तयार भएर बसेका छौं । […]

आगामी निर्वाचनमा प्रचण्डसँग भिड्न तयार छु : बादल

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन्। शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै...