पार्टी पदाधिकारीमा एक तिहाइ महिला नराखिए निर्वाचन लड्न तयार छौंः राधा ज्ञवाली

काठमाडौं, १२ मंसिर । नेकपा एमालेकी नेतृ राधा ज्ञवालीले पार्टी पदाधिकारीमा महिलाको एक तिहाइको हिसाबले सम्मानजनक सहभागिता नभए निर्वाचन लड्न तयार रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ ज्ञवालीले भनिन्, “हामी धेरै जना महिला साथीहरु पार्टी पदाधिकारीका निम्ति तयार भएर बसेका छौं । […]