रुपन्देही– नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको दाबी गरेका छन् । एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँचदलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए । एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा भएको कार्यक्रममा सचिव विश्वकर्माले यस्तो बताएका हुन् […]