काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस एक्लै स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले १४ औँ महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा उत्पन्न भएको भन्दै कांग्रेस एक्लै पनि चुनाव लड्न तयार भएको बताएका हुन्।
‘भर्खरै महाधिवेशन सम्पन्न भएको छ,’ सिंहले भने, ‘अर्गनाइजेसनमा उर्जा…