काठमाडौं, १६ माघ । नेप्सेमा आज हरियाली छाएको छ । १०५ अंकले नेप्से बढ्दा ६ अर्बमा कारोबार सिमित भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विन लघुवित्त वित्तीय संस्थाको शेयरमुल्यमा बृद्धि […]