१५ अंकले नेप्से बढ्दा तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, १३ साउन । साताको चौथो कारोबारको दिन बुधबार अघिल्लो दिनको कारोबारको तुलनामा शेयर बजार १५ दशमलव ३० अंकले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक, चन्द्रागिरी हिल्स कम्पनी र मल्टिपर्पस फाइनान्स कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो । नारायणी डेभलपमेन्ट बैंकको शेयरमुल्य ८०३ रुपैयाँ कायम भएको छ । कम्पनीको लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका […]

सम्बन्धित सामग्री

आज यी कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं, १६ माघ । नेप्सेमा आज हरियाली छाएको छ । १०५ अंकले नेप्से बढ्दा ६ अर्बमा कारोबार सिमित भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।  विन लघुवित्त वित्तीय संस्थाको शेयरमुल्यमा बृद्धि […]

आज ७ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, २० साउन । नेप्से आज १२ दशमलव १५ अंकले बढ्दा १५ अर्ब बढीको शेयर कारोबार भएको छ । आज ७ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका […]

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं, ४ साउन । नेप्से १३ अंकले बढ्दा ११ अर्बको शेयर कारोबार भएको छ । कारोबार रकम पुरानो लयमा फर्किएको छ । आइतबार पनि ११ अर्ब बढीको कारोबार भएको थियो । नेप्सेको अनुसार आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सकरात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ता खुशी भएका छन् । त्यस्तै, […]

तीन दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९ अंकले बढ्दा करिब तीन दर्जन कम्पनीको सेयर मूल्य बढेको छ। आज एकै दिन ३३ वटा कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि आएको हो। ती सबै कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्ने गरी ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ। आज बजार बढेको दिन जम्मा १४ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले घटेको छ।

आज ३ कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् […]