आज यी कम्पनीको सकरात्मक सर्किट लेभलमा कारोबार

काठमाडौं, १४ बैशाख । आज शेयर बजार ९२.४६ अंकले बढेर २५ सय ९९ दशमलव ७ विन्दुमा पुगेको हो । नेप्सेको अनुसार आज  १० वटा कम्पनीहरुको शेयर सर्किट लेभलमा कारोबार भएको हो । आज अपर तामाकोशी हाइड्रोपावरको शेयरमुल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । त्यस्तै, बिशाल बजार कम्पनीको ९ं९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ […]

सम्बन्धित सामग्री

सीवाईसी लघुवित्तको सेयरमा लगातार सकरात्मक सर्किट, कति पुग्यो मूल्य ?

सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । जेठ ३० गतेदेखि कारोबारमा आएको कम्पनीको सेयरमा लगातार सकरात्मक सर्किट लाग्ने क्रममा आज पनि सेयर मूल्य १० प्रतिशतले बढेको हो ।नेप्सेमा ३८२ रुपैयाँ प्रतिकित्तामा पहिलो कारोबार भएको कम्पनी त्यसयता निरन्तर बढिरहेको छ ।आज पनि सेयर मूल्य १० प्रतिशतले बढेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २७६ रुपैयाँ पुगेको छ । आजै कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता ११६ रुपैयाँको वृद्धि आएको नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ ल

आज यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, ३० कात्तिक । शेयर बजारमा ५ अर्ब बढीको शेयर कारोबार भएको छ । मंगलबार १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको नेप्सेले जनाएको छ । त्यस्तै, नेपाल बङलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइृ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीको आज शेयरमुल्य १० प्रतिशतका […]

आज ३४ कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि

काठमाडौं, ८ कात्तिक । आज २२९ कम्पनीको ५३ हजार ७९२ पटक कारोबार भएर ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको बराबरको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर खरिद बिक्रि भएको छ । सोमबार (आज) ३४ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको हो । आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् […]

सात कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि

काठमाडौं। आज साताको पहिलो कारोबार दिन सात वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कारोबार भएदेखि नै उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे एकसम्म४५अंकले बढेको छ। यसक्रममा विशाल बजार,नाग्दी ग्रुप,सपोर्ट माइक्रोफाइनान्स,पञ्चकन्या माई, जोशी हाइड्रो युनिभर्सल पावर र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य १०प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ। उच्च मूल्यवृद्धिसँगै यी कम्पनीमा आज सकरात्मक सर्किट लागेको हो।

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं, ८ असार । नेप्सेमा आज १० अर्ब २८ करोड ६२ लाख बढीको कारोबार भएको छ । आज ३२ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको सकरात्मक सर्किट लागेको छ । कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् । ४४० रुपैयाँ प्रतिकित्ता अन्तिम शेयरमुल्य कायम भएको छ । त्यस्तै, […]

चार दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज सेयर बजारमा उत्साहजनक वृद्धि आउँदा झण्डै चार दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजारमा ४४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एकै दिन यतिधेरै कम्पनीमा आएको वृद्धि अहिलेसम्मकै सबैभन्दा बढी हो।

आज ३ कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् […]

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लागेका छन्। समता घरेलु लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेप्सेमा कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट लागेर कारोबार रोकिने व्यवस्था छ। १० प्रतिशतको मूल्यृवृद्धिसँगै समताको सेयर मूल्य ६०५ र महिलाको ४१ सय ५८ पुगेको छ।

ज्योति लाइफको सेयरमा सकरात्मक सर्किट

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको सेयर ९.९१ प्रतिशतले बढेको हो।जसअनुसार, लाइफको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँले बढेर ६२१ रुपैयाँ पुगेको छ। कारोबार सुरु हुँदा यसको सेयर मूल्य ५५६ रुपैयाँ थियो। कम्पनीको सेयर मूल्य बढेपनि बेच्न चाहने कोही छैनन्।