दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

सम्बन्धित सामग्री

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

आज ८ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज आइतबार सेयर बजारमा आठ वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)काअनुसार आज चार वटा कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट ब्रेक लागेको हो। जसमा, कर्पोरेट डेभलपमेन्ट विकास बैंक, अपि पावर, युनिभर्सल पावर, जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। अन्य चार कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथिको वृद्धि आएको छ।

चार वटा कम्पनीको सेयर मूल्यमा ‘सर्किट ब्रेक’

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज १९ अंकले बढेको दिन आज चार वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। नेप्सेका अनुसार ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको हो। यसमध्ये सबैभन्दा बढी ओरियन्टलको सेयर मूल्य बढेको छ।

माथिल्लो तामाकोशीको सेयरमा ‘सर्किट ब्रेक’

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको छ। आज तामाकोशीको सेयर मूल्यमा आएको १० प्रतिशतको वृद्धिसँगै ‘सकरात्मक सर्किट’ नै लागेको छ। आज एकै दिन कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६७ रुपैयाँ बढेर ७४५ रुपैयाँ पुगेको छ। यसबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएन्।

दुई कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको गिरावट

काठमाडौं। आज सेयर बजार उच्च अंकले घट्दा दुई वटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट ब्रेक लागेको छ। पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो। आज बजारमा गएको ७१ अंकको पहिरोको तुलनामा धेरै वटा कम्पनीको सेयर मूल्य भने घटेन।

सीईडीबी हाइड्रोको सेयर मूल्यमा सर्किट

काठमाडौं। दोस्रो बजारमा कारोबार सुरु भएको छैटौं दिनमा पनि सीईडीबी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले बढेर ७३३ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर मूल्यमा निरन्तर १० प्रतिशतको वृद्धि हुँदै आएको छ।

चार कम्पनीको शेयरमा सर्किट ब्रेक, बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आफ पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लागेको नेप्सेले आज तीन हजार बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार माापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले […]

चार दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज सेयर बजारमा उत्साहजनक वृद्धि आउँदा झण्डै चार दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजारमा ४४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो। यसक्रममा आज ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एकै दिन यतिधेरै कम्पनीमा आएको वृद्धि अहिलेसम्मकै सबैभन्दा बढी हो।

शेयर बजारमा उल्लास : १० कम्पनीको मूल्यमा सर्किट

साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा उत्साहप्रद बृद्धि देखिएको छ । समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५७.५१ अंकले बढेको छ भने कारोबार ४ अर्ब ४१ करोड बराबरको भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएका कारण सर्किट ब्रेक लागेको छ । जसमा १० प्रतिशतको परिवर्तनसहित मिथिला लघुवित्त वित्तिय संस्था, स्वरोजगार लघुवित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेका छन् ।