उद्योग र कृषियोग्य जग्गाको उपयुक्त वर्गीकरण हुनुपर्ने माग

विराटनगर  । कोशी प्रदेशको औद्योगिक क्षेत्रसँग जोडिएका स्थानीय तहहरूले तयार पारेको भू–उपयोग क्षेत्र निर्धारणले कृषि र उद्योग क्षेत्रको प्रवर्द्धनमा पार्ने प्रभावबारे केही दिनअघि विराटनगरमा सार्वजनिक नीति संवाद गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको नीति संवादमा औद्योगिक क्षेत्रभित्र पर्ने मोरङ र सुनसरीका स्थानीय तहहरूले तयार पारेको भू–उपयोग क्षेत्रमाथि छलफल भएको छ । उक्त छलफल उद्योग प्रवर्द्धन र कृषि क्षेत्र संरक्षणको विषयमा केन्द्रित भएको थियो । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले जग्गाको उपलब्धता र जनसंख्याको चाप अनुसार कोशी प्रदेशमा जग्गामाथि उल्लेख्य दबाब नदेखिएको बताए । यद्यपि औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक जग्गाको भने अभाव नै रहेको उनले बताए । बसोवास क्षेत्रको दबाब कृषियोग्य जमीनमा बढी परेको भन्दै उनले उद्योग र कृषि क्षेत्रका लागि आवश्यक जग्गाको उचित वर्गीकरण हुनुपर्ने धारणा राखे । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुरेश राउतले तीनै तहका सरकारले जग्गाको वर्गीकरणसम्बन्धी समस्यालाई गम्भीर रूपमा लिनुपर्ने बताए । कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग बसेपछि शहर बस्ने अवस्थाले औद्योगिक क्षेत्रले जग्गाको समस्या खेप्नुपरेको गुनासो गरे ।

सम्बन्धित सामग्री

रुग्ण र बन्द अवस्थामा रहेका उद्योग तत्काल सञ्चालनमा ल्याउन सांसद सापकोटाको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले रुग्ण र बन्द अवस्थामा रहेका ९ वटा उद्योग तत्काल सञ्चालनमा ल्यान माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले सो माग गरेका हुन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह […]

नाकामा कडाइ गर्न रुपन्देही उद्योग व्यापार संगठनको माग

उद्योग व्यापार संगठन, रुपन्देहीले नेपाल भारत सीमानाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै नाकालाई कडाइ र व्यवस्थित गराउन माग...

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरूको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ । उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए । उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै मजदुर संगठन आन्दोलित

उदयपुर – उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै उद्योगमा कार्यरत मजदुरहरूका चार वटा संगठनले आन्दोलन थालेका छन्।  उनीहरुले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेका छन्। उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन्। घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने जवाफ […]

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित

उदयपुर- उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरू आन्दोलित भएका छन्। उद्योगमा कार्यरत मजदुरहरूको चारवटा संगठनले ज्ञापनपत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छन्। उनीहरूले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराउ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन्। घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले […]

बन्द उद्योग सञ्चालनका लागि कर नीति परिमार्जन गर्न माग

मोरङका उद्योगी व्यवसायीले बन्द भएका जीआइ वायर, बनस्पति घिउलगायतका उद्योग सञ्चालनका लागि करनीति परिमार्जन गर्न माग गरेका छन्।...

दाना उद्योग संघको माग

नेपाल दाना उद्योग संघले पछिल्लो समय दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधी, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक बढेको भन्दै कच्चा पदार्थमा पुरानै दररेट हुनुपर्ने माग गरेको छ।...

फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग

संघीय संसदअन्तर्गतको समितिले फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग गरेको छ । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले फास्ट ट्रयाकको हवाई निरीक्षणपछि क्रसर उद्योग हटाउन माग गरेको हो । काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको समिति सदस्य, रक्षा मन्त्रालयका प्रतिनिधि, नेपाली सेनासहितले गरेको हवाई निरीक्षणपछि बनाइएको प्रतिवेदनमा  द्रुतमार्ग आयोजनास्थल विशेष गरी मख्खुवेशी आसपासको क्षेत्रमा सञ्चालित क्रसर उद्योगहरूबाट हुन सक्ने सम्भावित प

सरकारले चलाएका उद्योग–व्यवसाय निजीकरण गर्न माग

१२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले चलाइरहेका उद्योग–व्यवसाय आवश्यक मोडालिटी अपनाएर निजीकरण गर्न माग गरेको छ । आगामी बजेट र आर्थिक ऐनबारे सरकारलाई सुझाव दिँदै महासंघले यस्तो माग गरेको हो । निर्यात वृद्धि र आयात प्रतिस्थापनको सम्भावना भएका वस्तुको पहिचान सरकार र निजी क्षेत्रको सहकार्यमा हुनुपर्ने भन्दै महासंघले सरकारी उद्योग वा व्यवसायको […]