२१ कात्तिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनको माग राख्दै उद्योगमा आबद्ध मजदुरहरुको चार वटा संगठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उद्योग सुधारका लागि महाप्रबन्धकको भूमिका प्रभावकारी नभएको भन्दै उद्योगमा क्रियाशिल चार मजदुर संघठनले सोमबार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र पठाएका हुन् । समग्र ट्रेड युनियान, नेपाल कारखाना श्रमिक संघ, […]