फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग

संघीय संसदअन्तर्गतको समितिले फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग गरेको छ । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले फास्ट ट्रयाकको हवाई निरीक्षणपछि क्रसर उद्योग हटाउन माग गरेको हो । काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको समिति सदस्य, रक्षा मन्त्रालयका प्रतिनिधि, नेपाली सेनासहितले गरेको हवाई निरीक्षणपछि बनाइएको प्रतिवेदनमा  द्रुतमार्ग आयोजनास्थल विशेष गरी मख्खुवेशी आसपासको क्षेत्रमा सञ्चालित क्रसर उद्योगहरूबाट हुन सक्ने सम्भावित प

सम्बन्धित सामग्री

फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन संसदीय समितिको माग

काठमाडौं, २० पुस : संघीय संसदअन्तर्गतको समितिले फास्ट ट्रयाक आसपासका क्रसर उद्योग हटाउन माग गरेको छ । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले फास्ट ट्रयाकको हवाइ निरीक्षणपछि क्रसर उद्योग हटाउन माग गरेको हो । काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको समिति सदस्य, रक्षा मन्त्रालयका प्रतिनिधि, नेपाली सेनासहितले गरेको हवाइ निरीक्षणपछि बनाइएको प्रतिवेदनमा द्रुतमार्ग आयोजनास्थल विशेषगरी […]