उदयपुर – उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै उद्योगमा कार्यरत मजदुरहरूका चार वटा संगठनले आन्दोलन थालेका छन्। उनीहरुले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेका छन्। उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन्। घेराउपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने जवाफ […]