नाकामा कडाइ गर्न रुपन्देही उद्योग व्यापार संगठनको माग

उद्योग व्यापार संगठन, रुपन्देहीले नेपाल भारत सीमानाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै नाकालाई कडाइ र व्यवस्थित गराउन माग...

सम्बन्धित सामग्री

भारतीय बजारमा नेपाली उपभोक्ताको पहुँच रोकेर व्यापार बढाउने व्यवसायीको दाउ

-भुवन कार्कीरुपन्देहीका उद्योगी व्यवसायीले नेपाल–भारतका सीमा नाकामा कडाइ गर्नुपर्ने माग गर्दै नेपालबाट सीमा नाका सुनौलीमा बजार गर्न जाने उपभोक्तालाई रोक्न खोजेको भन्दै स्थानीयस्तरमा विरोध हुन थालेको छ । उपभोक्ताले भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइने तर नेपाली बजारमा त्यही सामान महँगोमा किन्नु पर्ने अवस्थालाई सीमावर्ती बजारसम्मको पहुँचले केही राहत दिएको अवस्थामा नेपाली व्यवसायीले त्यसको विरोध गर्नु अनुचित रहेको बताएका छन् ।सुनौली बजार पुगेर फर्किदै गरेका रुपन्देही, तिलोत्तमाका तिलक परिय