अष्ट्रियाद्वारा चार रुसी कूटनीतिज्ञलाई देशनिकाला

काठमाडौं– अष्ट्रियाले चार रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने भएको छ । अष्ट्रियन विदेशमन्त्रालयले जनाएअनुसार कूटनीतिक मर्यादाबाहिर गइ काम गर्ने चार रुसी कूटनीतिज्ञलाई देश निकाला गर्न लागिएको हो । अष्ट्रियाबाट देश निकालामा पर्ने रुसी कूटनीतिज्ञहरूमा तीन जना भियनास्थित दूतावासमा कार्यरत रहेको र अर्का एक जना साल्जबर्ग शहरस्थित रुसी नियोगमा कार्यरत रहेको जनाइएको छ । उनीहरूलाई अष्ट्रिया छाड्न अप्रिल […]

सम्बन्धित सामग्री

रुसी सेनामा कार्यरत नेपालीका परिवारले रुसी दूतावासमा दिए निवेदन

२९ फागुन, काठमाडौ‌ं । रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् । रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक […]

रुसी सेनाले किन लगायो एप्पलमाथि प्रतिबन्ध ?

काठमाडौं । रुसी सेनाले अमेरिकी कम्पनी एप्पलका सबै सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध पश्चात् अब रुसी सेनाका सदस्यहरुले एप्पलका आइफोन, आइप्याड तथा म्याक लगायतका उपकरणहरु प्रयोग गर्न पाउने छैनन् । रुसी सेनामा एप्पलका प्रडक्टमाथि प्रतिबन्ध लगाएको विषयमा इन्टरफ्याक्स समाचार एजेन्सीले एक मन्त्रीलाई उद्धृत गर्दै शुक्रबार समाचार प्रकाशित गरेको थियो । उक्त समाचार अनुसार […]

युक्रेनमा रुसी पत्रकारको मृत्यु

काठमाडौं– रुसी फौजको गोलाबारीका कारण युक्रेनको राजधानी किभमा एकजना रुसी पत्रकार मारिएकी छिन् । अनलाइन समाचार पोर्टल द इन्साइडरमा काम गर्ने रुसी पत्रकार ओक्साना बौलिनाको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी काम गर्ने संस्थाले दिएको जानकारीअनुसार किभको पोदिल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने क्रममा उनको रुसी फौजको गोलाबारीमा परी मृत्यु भएको हो । […]

असहिष्णु मुलुकहरूले रुसी ग्यासको भुक्तानी रुसी मुद्रामा गर्नुपर्ने

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुक’ हरुले रुसद्वारा आपूर्ति गरिएको ग्यासको मूल्य रुसी मुद्रा रुबलमा तिर्नुपर्ने बताएका छन् । आफ्ना मन्त्रीहरूसँगको बैठकका क्रममा उनले रुसी ग्यास आपूर्तिको भुक्तानी रुसी मुद्रामा नै हुनुपर्ने बताएका हुन् ।  ‘हामी यसअघि निर्धारित सम्झौता अनुसारको आयतन र मूल्यमा निरन्तर ग्यास आपूर्ति गर्नेछौँ ।’ उनले भने, ‘भुक्तानीको मुद्रामा मात्रै यो […]

किएभमा भएको गोलाबारीमा परी रुसी पत्रकारको मृत्यु

रुसी सैनिकले युक्रेनको किएभमा गरेको गोलाबारीमा रुसी पत्रकार ओक्साना बाउलिनाको मृत्यु भएको छ। युक्रेनको राजधानी किएभको पश्चिमी सहरमा रुसी सेनाले गरेको गोलाबारीमा परी उनको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्। गाेलाबारी जारी रहँदै क्षतिग्रस्त सहरकाे दृश्य कैद गर्दै गर्दा उनकाे मृत्यु भएकाे हाे। ओक्साना यसअघि रुसी सरकारको प्रतिपक्ष तथा पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको भष्टाचारविरोधी प्रतिष्ठानमा […]

खेर्सन रुसी सेनाको नियन्त्रणमा

एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ । रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै नगरलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका हुन् । कोलिखाएभले […]

युक्रेनको आकाशमा रुसी वायुसेना हावी: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको दाबी गरेको छ । आज (सोमबार) बिहानसम्म युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको हो। जमीनमा रुसी सैनिकहरू राजधानी किभलाई घेर्न सफल भएसँगै रुसी वायुसेना पनि हावी भएको बुझिएको छ । रुसी सेनाले युक्रेनका आठवटा हवाई प्रतिरक्षा प्रणाली बुक […]

रुसी सैनिकलाई भगायौँ : युक्रेनी आर्मी

रुसी सैनिकलाई भगाइएको युक्रेनी आर्मीले बताएको छ । राजधानी किएभको प्रमुख क्षेत्रमा रहेको आर्मी बेसक्याम्पमाथि रुसी सैनिकले आक्रमण गरेका थिए । तर रुसी आक्रमणकारीलाई आफूहरुले भगाएको युक्रेनी आर्मीले शनिबार बिहानै सामाजिक सञ्जाल मार्फत जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसैबीच रुसी सैनिकले किएभको प्रमुख विद्युत केन्द्र नियन्त्रणमा लिने प्रयास गरिरहेको इन्टरफ्याक्स युक्रेन एजेन्सीले […]

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

रुसी फौजले युक्रेनमा वृहत हमला गरेको छ। रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ। रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन्। मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन्। रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किएभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ। राष्ट्रपति जेलेन्सकीले आम रूपमा […]