युक्रेनको आकाशमा रुसी वायुसेना हावी: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको दाबी गरेको छ । आज (सोमबार) बिहानसम्म युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको हो। जमीनमा रुसी सैनिकहरू राजधानी किभलाई घेर्न सफल भएसँगै रुसी वायुसेना पनि हावी भएको बुझिएको छ । रुसी सेनाले युक्रेनका आठवटा हवाई प्रतिरक्षा प्रणाली बुक […]

सम्बन्धित सामग्री

भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता

काठमाडौँ- भारतको रक्षा मन्त्रालय विश्वकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको पाइएको छ । हालै स्टाटिस्टा नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा भारतको रक्षा मन्त्रालय संसारकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको उल्लेख छ । भारतको सैन्य क्षेत्रमा कार्यरत सैनिक, जगेडा सैनिक र नागरिक जनशक्ति गरी रक्षा मन्त्रालयको मातहतमा २९ लाख २० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । […]

प्रधानसेनापतिले आज पेन्टागनमा रक्षा मन्त्रालय तथा सेनाका उच्च अधिकारीसँग भेट्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले आज (बिहीबार) पेन्टागनमा रक्षा मन्त्रालय तथा अमेरिकी सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने भएका छन् । अमेरिकास्थित नेपाली दूतावासले शर्माको भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । दूतावासका अनुसार प्रधानसेनापति शर्माले यो भेटमा नेपाली र अमेरिकी सेनाबीचको सैन्य सहकार्य र सहयोग तथा सम्बन्ध […]

सदन छलेर प्रधानमन्त्री एनआरएनए भेलामा

रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विषयमा सांसदले उठाएका विषयमा प्रतिनिधिसभामा जवाफ दिने कार्यक्रम थियो। प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालय पनि सम्हालेका छन्।...

युक्रेनी नागरिकलाई किभ छोड्न पूर्ण स्वतन्त्रता छ: रुसी रक्षा मन्त्रालय

एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा रहेका सर्वसाधारणलाई स्वतन्त्रतापूर्वक शहर छोड्न पूरा छुट रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आज (सोमबार) स्टेटमेन्टमार्फत् जानकरी दिएको हो । रुसी रक्षा मन्त्रालयले भनेको विषयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आरटी न्यूज एजेन्सीले लेखेको छ ‘किभ–भासीलकिभ राजमार्ग भएर सबै सर्वसाधारणले शहर छोड्न पाउनेछन्। उक्त क्षेत्र सर्वसाधारणका […]

दुई महिनादेखि मन्त्रीविहीन रक्षा मन्त्रालय

नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले पुस १ मा रक्षामन्त्रीबाट राजीनामा दिए । काँग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै डा.रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । डा.रिजालले राजीनामा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्री नियुक्त गरेका छैनन् । दुई महिना देखि रक्षा मन्त्रालय मन्त्री विहीन छ । प्रधानमन्त्रीले सो मन्त्रालय आफैंसँग राखेका छन् ।मन्त्रीबाट राजीनामा दिने उनको निर्णयलाई धेरैले निकै चासोको रुपमा जिज्ञासा राखेका थिए । धेरै मतान्तरले महामन्त्री पदमा हारेपछि उन

रक्षा मन्त्रालय : मन्त्रीपछि सचिव पनि खाली हुँदै

काठमाडौँ- रक्षामन्त्रीबिहीन रक्षा मन्त्रालय बुधबारदेखि सचिव पनि खाली हुँदैछ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलको पदावधि सकिएपछि बुधबारदेखि अवकाश पाउँदैछन् । कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा पराजयसँगै डा. मिनेन्द्र रिजालले मन्त्रीबाट समेत राजीनामा दिएपछि रक्षा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो । रिजालको राजीनामासँगै त्यो मन्त्र…

पोल्यान्डद्वारा १०० आप्रवासी हिरासतमा : रक्षा मन्त्रालय

वार्सा । पोलिश सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । लगभग १०० आप्रवासीको समूहलाई पोलिश सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ । बेलारूसीहरूले आप्रवासीहरूलाई उनीहरूको ध्यान विचलित गर्न पोलिश सैनिकहरूलाई ढुङ्गा हानेका थिए ।