असहिष्णु मुलुकहरूले रुसी ग्यासको भुक्तानी रुसी मुद्रामा गर्नुपर्ने

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुक’ हरुले रुसद्वारा आपूर्ति गरिएको ग्यासको मूल्य रुसी मुद्रा रुबलमा तिर्नुपर्ने बताएका छन् । आफ्ना मन्त्रीहरूसँगको बैठकका क्रममा उनले रुसी ग्यास आपूर्तिको भुक्तानी रुसी मुद्रामा नै हुनुपर्ने बताएका हुन् ।  ‘हामी यसअघि निर्धारित सम्झौता अनुसारको आयतन र मूल्यमा निरन्तर ग्यास आपूर्ति गर्नेछौँ ।’ उनले भने, ‘भुक्तानीको मुद्रामा मात्रै यो […]

सम्बन्धित सामग्री

युक्रेन दुई वर्षपछि विश्व नक्सामा रहने ग्यारेन्टी छैन : पूर्व रुसी राष्ट्रपति

पूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवले युक्रेन दुई वर्षमा अस्तित्वमा रहने विषयप्रति शंका व्यक्त गरेका छन् ।  ‘युक्रेनले उसका विदेशी स्वामित्वकर्ताबाट दुई वर्षमा भुक्तानी गर्ने गरी लिक्विफाइड न्याचुरल ग्यास(एनएनजी) खरिद गर्न चाहेको सन्देश देखें, जुन बिना आगामी जाडोमा उनीहरु जाडोले जम्नेछ ,’ हाल रुसको सुरक्षा परिषदका उपाध्यक्ष रहेका मेद्भेदेवले टेलिग्राम पोष्टमा लेखेका छन् । ‘यस्तोमा प्रश्न उठ्छः दुई वर्षपछि पनि युक्रेन विश्व नक्सामा रहन्छ भनेर कसले ग्यारेन्टी दिन स

रुसी कम्पनी गाजप्रोमद्वारा जर्मनसँगको व्यवसाय छाड्ने घोषणा

रुसको ऊर्जा कम्पनी गाजप्रोमले जर्मनसँगको व्यवसायबाट बाहिरिने घोषणा गरेको छ । मस्कोले रुसी ग्यासको भुक्तानी युरोको सट्टा रुबलमा गर्नुपर्ने विषयमा जोड दिएपछि गाजप्रोम जर्मनसँगको व्यवसायबाट बाहिरिन लागेको हो ।यो कदमको प्रभाव रुसी ग्यासको आपूर्तिमा कसरी पर्ला भनेर तत्काल कुनै स्पष्ट परिणाम देखिएको छैन । किनकि जर्मन आफ्नो आवश्यकताको ४० प्रतिशत रुसी ग्यासमा निर्भर रहँदै आएको छ ।कम्पनीले गाजप्रोम जर्मनियासँगको सहभागिता र उसको सबै सम्पत्तिको अन्त्य गरेको छ । यसमा गाजप्रोमको ‘मार्केटिङ एन्ड ट्रेडिङ

भारत भ्रमणमा जाँदै रुसी विदेशमन्त्री, ‘रुबलमा व्यापारको विषयमा वार्ता’

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ यो साता भारत भ्रमणमा जाने भएका छन् । भारत रुसी उत्पादनको सबैभन्दा ठूलो खरिदकर्ता भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । युक्रेनमा हमलापछि अन्तर्राष्ट्रिय समुदायले रुसमा कडा प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय व्यापारबाट अलग गर्न सुरु गरेकै समयमा हुन लागेको सुरु विदेशमन्त्रीको भारत भ्रमणले अर्थ राख्नसक्ने अनुमान गरिएको छ । दुवै देश रुसी बैंकमा पश्चिमी देशकातर्फबाट लगाएको प्रतिबन्धपछि भुक्तानी प्रणालीलाई सहज बनाउने विषयमा चर्चा गर्न सक्ने रोयटर्सले जनाएको छ । ज

रुसले तोक्यो रुबलमा ग्यास भुक्तानीको समय सीमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकार, केन्द्रीय बैङ्क र गाजप्रोम बैङ्कलाई मित्र नभएका राष्ट्रहरूबाट सबै प्राकृतिक ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने समय सीमा तोकेको छ । यो समय सीमा मार्च ३१ बाट सुरु हुने भएको छ ।यो नीतिले ईयूका सदस्य राष्ट्रहरू र रुसी महासङ्घ र रुसी कानुनी निकायहरूका नागरिकमाथि प्रतिबन्ध लगाउने राष्ट्रहरूलाई लक्षित गरेको छ । यो जनादेश क्रेमलिनको वेबसाइटमा प्रकाशित भएको हो ।रुसले रुबलमा भुक्तानी गर्न इच्छुक नदेखिने देशहरूमा प्राकृतिक ग्यासको भुक्तानी रोक्ने क्रेमलिनका प्

रुसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेनद्वारा विरोध

रूसी ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने निर्णयको जी-सेभेन देशले विरोध गरेका छन् । विश्वका ठूला सात औद्योगिक देशको समूह (जी–सेभेन) समूहका सदस्य देशले रुबलमा भुक्तानी गर्नुपर्ने निर्णय अस्वीकार्य हुने जनाएका हुन् । जी–सेभेनमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका रहेका छन् । जी सेभेन देशका ऊर्जा मन्त्रीहरुले रुसले विद्यमान सम्झौताको एकपक्षीय उल्लङ्घन गरेको निष्कर्ष निकालेका समाचार संस्था एएफपीले जनाएको छ । जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मागको पालना नगर्न सरोकारवाल...

रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी–सेभेन

रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् । समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले उक्त मागले राष्ट्रपति भ्लादिमिर पुटिनको ढाड ‘पर्खालविरुद्ध’ भएको देखाएको बताए । “जी–सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए,” हाबेकले

तेल र ग्याँसको भुक्तानी बिटक्वाइनमा लिंदै रुस !

पश्चिमा मुलुकहरूको कडा प्रतिबन्धको सामना गरिरहेको रुसले आफ्नो प्रमुख निर्यातको रुपमा रहेको तेल र ग्याँसको बिक्रीमा बिटक्वाइनमार्फत् पनि भुक्तानी स्वीकार गर्ने तयारी गरिरहेको छ । रुसका एक वरिष्ठ सांसद पाभेल जाभाल्नीका अनुसार मित्रराष्ट्रहरूले तेल र ग्याँसको रकम क्रिप्टोकरेन्सी वा आफ्नो स्थानीय मुद्रामा भुक्तान गर्न सक्नेछन् । गत साता मात्रै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो समर्थन […]

क्रिप्टोकरेन्सीमार्फत उर्जा आपूर्तिको भुक्तानी लिनेबारे विचार गर्दै रुस

काठमाडौं– क्रिप्टोकरेन्सीमार्फत तेल र ग्यासको भुक्तानी स्वीकार गर्ने विषयमा रुसले विचार गरिरहेको खुलासा भएको छ । रुसको युनाइटेड रसिया पार्टीका नेता पाभेल जभाल्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसले ‘सहिष्णु मुलुकहरू’ ले रुसी तेल र ग्यासको भुक्तानी बिट्कोइन क्रिप्टोकरेन्सीमार्फत गर्न सक्नेबारे विचार गरिरहेको हो । रुसी संसद्को उर्जा समितिका प्रमुख रहेका उनले उर्जा निर्यातबाट प्राप्त भुक्तानीको […]

रुसी मुद्राको मूल्यमा ३० प्रतिशतले गिरावट

युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ । त्यस्तै, डलरको मुल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा बृद्धि भएको छ ।देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला आइतबार रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ । बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मुल्य प्रति ब्यारेल १०० डलरमाथि पुगेको छ । युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मुख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे