खेर्सन रुसी सेनाको नियन्त्रणमा

एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ । रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै नगरलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका हुन् । कोलिखाएभले […]

सम्बन्धित सामग्री

रुसी सेना फर्केपछि जेलेन्स्कीले गरे खेरसन भ्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै रुसी सेनाबाट मुक्त भएको खेरसन सहरको भ्रमण गरेका छन् । युक्रेनी सेना प्रवेश गरेको केही दिनपछि जेलेन्स्कीले सो क्षेत्रको भ्रमण गरेका हुन् । रुसी सेनाले गत शुक्रबार खेरसन क्षेत्र छोडेको थियो । जेलेन्स्कीले युक्रेनी सेनाले खेर्सन शहरलाई पुनः कब्जा गरेपछि युक्रेनीहरूले राहत व्यक्त गरेको र रूसी कब्जाकर्ताहरूले सयौं […]

रुसले छोडेर गएको खेर्सनमा सर्वसाधारण र सैनिकका शव भेटिए: जेलेन्स्की

लामो समय रुसी सैनिकको कब्जामा रहेको खेर्सन क्षेत्रमा अनुसन्धानकर्ताले ४०० भन्दा बढी युद्ध अपराधका घटना फेला पारेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेनी सैनिकले खेर्सन पुनः आफ्नो नियन्त्रणमा लिएका छन् भने त्यहाँबाट रुसी सेना फिर्ता भएका छन्। रुसी सैनिकले छोडेर गएका क्षेत्रमा गरिएको अनुसन्धानमा गम्भीर युद्ध अपराधका घटना भेटिएको राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्। सर्वसाधारण […]

युक्रेनको खेर्सनबाट रुसी सेना फिर्ता

रुसले युक्रेन सहर खेर्सनबाट सैन्य फौज फिर्ता गर्न सुरु गरेको जनाएको छ । केही साताअघि कमान्ड सम्हालेका रुसी जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत खेर्सन क्षेत्रबाट सेना फिर्ताको घोषणा गरेका हुन् । सेनाका शीर्ष अधिकारीसँगै टेलिभिजनमा देखिएका सुरोभिकिनले निप्रो नदीको पश्चिमी किनारबाट रुसी सेना पूर्णरूपमा फिर्ता हुने बताएका हुन् ।

जब रुसी सेनालाई ‘घर जाऊ’ भन्दै युक्रेनीले सडकमा रोके

किभ । युक्रेनी नागरिकहरुले आइतबार खेर्सन सहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरुलाई स्वदेश फर्किन आह्वान गरेको भिडियो सार्वजनिक भएको छ । दुई ओटा रुसी सेनाका गाडी आफूहरुतर्फ बढेपछि युक्रेनी सर्वसाधारणले ‘घर जाऊ’ भन्दै अवरोध गरेका थिए । त्यसपछि रुसी सेना आफ्नो गाडी फर्काउन बाध्य भएको थियो । रोयर्टसले सार्वजनिक गरेको सो भिडियोमा करीब १०० युक्रेनी […] The post जब रुसी सेनालाई ‘घर जाऊ’ भन्दै युक्रेनीले सडकमा रोके appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुसी सेनालाई सडकमा रोकेर युक्रेनीले ‘घर जाऊ’ भने

काठमाडाै‌ँ- युक्रेनी नागरिकहरुले आइतबार खेर्सन सहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरुलाई स्वदेश फर्किन आह्वान गरेको भिडियो सार्वजनिक भएको छ । दुई ओटा रुसी सेनाका गाडी आफूहरुतर्फ बढेपछि युक्रेनी सर्वसाधारणले ‘घर जाऊ’ भन्दै अवरोध गरेका थिए । त्यसपछि रुसी सेना आफ्नो गाडी फर्काउन बाध्य भएको थियो । ...

युक्रेनमा ‘भाडाका विदेशी सेना’ रुसको टाउको दुःखाइ बन्दै

२१ फागुन, काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही थालनी गरेको नौ दिन पुगिसकेको छ । तर रुसी सेना अपेक्षा गरे अनुसार अघि बढ्न सकिरहेको छैन । हुन त, खेर्सन जस्तो महत्वपूर्ण बन्दरगाह शहर रुसको पूरै नियन्त्रणमा आएको छ । खार्किभ र मारिउपो जस्ता शहरमा समेत रुसी सेनाले व्यापक घेराबन्दी गरिरहेको छ । राजधानी किएभलाई […]