रुसी सेनामा नेपालीको भर्ना बन्द गर्न माग गर्दै रुसी दूतावासअगाडि प्रदर्शन (फोटो फिचर)

रुसी सेनामा भर्ना भएर ज्यान गुमाएका तथा बेपत्ता भएका नेपालीहरूका परिवारले रुसी दूतावासअगाडि प्रदर्शन गरेका छन् ।