‘दुवै पक्षका शीर्ष नेताले पार्टी एकता बिथाेलिने गरी अभिव्यक्ति दिनु भएन’

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय नेताहरूको आइतवार र साेमवार काठमाण्डाैकाे बुद्धनगरमा रहेकाे एक हाेटलमा बसेको स्थायी कमिटीका नेताहरूको बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुङ्गोमा पुर्‍याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।  बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रहसमेत गरेको छ । &ls...

सम्बन्धित सामग्री

बाबुरामलाई लोसपाको बेवास्ता : अबको यात्रा कता ?

जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले डा.बाबुराम भट्टराई पक्षसँग सहकार्य गर्ने चर्चा खुबै चलेको थियो । तर अहिले लोसपाले पनि महत्व दिन छाडेको छ ।  लोसपाका नेताहरुले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने बरु बाबुराम भट्टराईसँग एकता वा सहकार्य गर्न सकिने अभिव्यक्ति दिँदै आएका थिए । पार्टी एकता गर्ने विषयमा लोसपाका अध्यक्ष महन्थ ठाकुर र बाबुराम भट्टराईबीच एकपटक छलफल पनि भएको थियो ।त्यतिबेला बाबुरामसँग एकता गर्न लोसपा निकै उत्साहित थियो

हात्तीवनमा नारायणकाजी-विप्लव 'अंकमाल'– के भयो कुराकानी ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।  विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए । श्रेष्ठले विप्लवलाई अंकमाल गरेर स्वागत गरेका थिए ।  माओवादी केन्द्रसँग एकता गर्न पनि सकिने अभिव्यक्ति दिएपछि विप्लवले माओवादीका नेताहरूसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।  शुरूमा कार्यगत एकता गर्ने र पछि पार्टी एकता हुन सक्ने विप्लवले बताउँदै ...

एमाले एकता जोगाउन पहल गर्ने नेपाल समूहको निर्णय

एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हामी एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गरिरहेका छौ, आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ’, नेता ज्ञवालीको भनाई छ ।

ओली–नेपाल शक्ति प्रदर्शनमा, एकताभन्दा पार्टी विभाजन उन्मुख

दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् । शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो । ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्र

कार्यदल सदस्यहरुले भने– माधव नेपाल विनाको एकता हुन्न

१२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् । नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित […]

एमाले बैठकमा नेताहरुले भने- संयमता अपनाऔं, शब्द चयनमा ध्यान दिऔं

१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा नेताहरूको अभिव्यक्ति र समर्थकको गतिविधिबारे छलफल भएको छ । पार्टी एकता जोगाउने गरी जुटेको दशबुँदे सहमति अनुमोदन गरेको बैठकमा नेताहरुको अभिव्यक्तिबारे छलफल भएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल समूह र उपाध्यक्ष वामदेव गौतम अनुपस्थित रहेको बैठकमा ओली तर्फका नेताहरू मात्रै […]

प्रदेशसभा बैठकमा सांसद दीपक मनाङे अनुपस्थित, फोन अफ

पोखरा : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ बुधबार बोलाइएको प्रदेश सभा बैठकमा अनुपस्थित भएका छन्। मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका गुरुङ माओवादी र एमाले एकजुट भएर पार्टी एकता गरेपछि कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमालेलाई साबिककै अवस्थामा फर्काइदिएपछि उनी आफू स्वतन्त्र बताउँदै आएका थिए। तर, केही दिनदेखि सांसद गुरुङले राजमोले जुन पक्षलाइ समर्थन गर्छ आफूले पनि उसैलाइ सहयोग गर्ने अभिव्यक्ति&nbs

एमालेको निर्देशनः पार्टी एकता र नेतृत्वबारे जथाभावी नबोल्नू

२४ पुस, काठमाडौं । नेकपा एमालेले निती, नेतृत्व र पार्टी एकताका प्रक्रियाबारे सार्वजनिक अभिव्यक्ति नदिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले पार्टी एकतालाई छिटो निष्कर्षमा पुर्‍याउनु पर्नेमा जोड दिएको छ । साथै छिट्टै पार्टी एकता हुनेमा निश्चिन्त हुन र अफवाहबाट प्रभावित नहुन आहृवान गरेको छ …