बालुवाटार बैठकको निष्कर्ष : पार्टी विभाजन राेक्न अन्तिमसम्म प्रयास गरिने

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट राेक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा बसेकाे बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।उनले भने, 'पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।'माधव नेपाल समू

सम्बन्धित सामग्री

पार्टी विभाजन नहुनेमा एकीकृत समाजवादी ढुक्क

२५ वैशाख, काठमाडौं । सत्तारुढ घटक नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टी विभाजन हुने कुनै संभावना नरहेको निष्कर्ष निकालेका छन् । जनता समाजवादी पार्टी, नेपाल विभाजित भएकाले एकीकृत समाजवादी पनि फुट्न सक्ने चर्चा चलेको थियो । सार्वजनिक …

बालकोटको ‘निर्णायक’ बैठकको निष्कर्ष- अब माधव नेपाल एमालेमा फर्कँदैनन्

पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज गरेको निर्णायक छलफलले पार्टी विभाजन गरेर गएका माधव नेपाल अब कुनै पनि हालतमा एमालेका नफर्कने निष्कर्ष निकालेको छ । पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू ओली निवास बालकोट पुगेका थिए । उनीहरूले आजको छलफललाई पार्टी विवाद समाधानको निर्णायक छलफल भनेका थिए ।  ‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न स...

दल दर्ता नगर्न र १० बुँदे कार्यान्वन गर्न आग्रह गर्ने

काठमाडौं : नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन्।शुक्रबार महाराजगञ्जस्थित एक होटलमा भेला भएका उनीहरूले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरूलाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन्।छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरू लागि पर्ने बताए।उनले सरकारले ल्याएको पार्टी व

माधव समूहको निष्कर्ष : केपी ओलीलाई सुध्रिने मौका, नत्र नयाँ बाटोमा जाने

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्नो गल्ती स्वीकार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई मौका दिने निष्कर्ष निकालेको छ। सरकारले २० प्रतिशतमा पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएपछि बसेको नेता नेपाल समूहको बैठकपछि सांसद विरोध खतिवडाले भने, 'केपी ओली पार्टी एकताको भन्दा विभाजनको पक्षमा लागिरहेका छन्। फेरि जालझेल गरेर २६० जना बनाएर निर्वाचन आयोगमा पठाएका छन्। त्यही बिषयमा पनि छलफल गरेका हौँ।' उनले आफूहरुसँग २० प्रतिशत मात्रै नभएर करिब ४० प्रतिशतभन्दा

एकता प्रयासमा फेरि सक्रिय ओली र नेपाल पक्षीय नेताहरु, सिंहदरबारमा वार्ता जारी

काठमाडौँ – एमाले विवाद समाधान सम्बन्धी कार्यादलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् । शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् । स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ […]

माधव झलनाथको निष्कर्ष : ओलीले पार्टी विभाजन गरे, हामी पुरानै अवस्थामा फर्काउँछौँ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ। मंगलवार बसेको स्थायी कमिटीको बैठकले नेकपा एमालेलाई ओलीले विभाजन गरेको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए। 'नेकपा एमाले पूर्ववत अवस्थामा…

केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु : वामदेव गौतम

१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा […]