‘ओलीले एकताका नाममा जालझेल गर्दैछन्, अब वडा र टोलमा पनि सङ्गठन बनाउनुपर्छ’

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका नाममा षड्यन्त्र गर्दै गएको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ ।  भर्चुअल माध्यमबाट बसेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले ओलीले एकातिर पार्टी एकता भन्ने र अर्कोतिर नेताहरूलाई कारबाही गर्दै जाने तथा सरकारमा बसेर मनपरी र निरङ्कुश कामलाई निरन्तरता दिने काम भइरहेको भन्दै उहाँका कुरा पत्याउनै नसकिने निष्कर्ष निकालेको हो । आफूहरूले एकताको अनेकौँ प्रयास गर्दा पनि ओलीले कमजोरी ठानेर झन् पेल्दै लगेको र अन्तिममा पार्...