रोटरी क्लब डाउनटाउनको पदस्थापन सम्पन्न

काठमाडौं ।  रोटरी क्लब अफ काठमाडौं डाउनटाउनको तेस्रो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ । स्वार्थभन्दा माथि सेवा भन्ने साझा उद्देश्यका साथ क्रियाशील रोटरी क्लब काठमाडौं डाउनटाउनले मानवीय र सामाजिक कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै आएको छ । विगत दुई वर्ष अगाडि मात्र रोटरियन श्यामबहादुर पराजुलीको अध्यक्षतामा स्थापना भएको छोटो […]

सम्बन्धित सामग्री

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ परियोजनामा रोटरी क्लब काष्टमण्डपले सघाउने

काठमाडौं । सामाजिक संस्था रोटरी क्लब अफ काष्टमण्डपले विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाको लागि सहयोग गर्ने भएको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजर र संस्थाबीच आइतबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई संस्थाले नारी सशक्तीकरण, सामाजिक परियोजनाका लागि सहकार्य लगायतका क्षेत्रमा काम गर्नेबारे एमओयू साइन भएको हो […]

बेथानचोकमा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकास्थित सिउरेनी भञ्ज्याङ खर्कमा झण्डै दुई करोड रुपैयाँ लागतमा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । रोटरी क्लब बौद्ध, रोटरी क्लब एल्गिन, रोटरी क्लब दुर्हम, रोटरी क्लब इस्ट सदरलान्ड, रोटरी क्लब फरेस मुख्य सहयोग दाताको रुपमा रहेको रोटरी क्लब बौद्धका संस्थापक अध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिए । उनका अनुसार […]

मूलपानीमा रोटरी क्लब अफ बानेश्वरको निःशुल्क स्वास्थ्य शिविर

२३ जेठ, काठमाडौं । रोटरी क्लब अफ बानेश्वरले काठमाडौंको मूलपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कागेश्वर मनोहरा-७ स्थित आनन्द भैरव माध्यमिक विद्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको क्लबका अध्यक्ष महेन्द्रराज भुसालले बताए । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३० जना स्वास्थ्यकर्मीको टिमले ५१९ जना बिरामीको स्वास्थ्य परीक्षण […]

रोटरी क्लब अफ बानेश्वरको अगुवाइमा निर्मित विद्यालय भवन हस्तान्तरण

१५ पुस, काठमाडौं । रोटरी क्लब अफ बानेश्वरको अगुवाइमा सोलुखुम्बुमा निर्माण गरिएको एक विद्यालय भवन हस्तान्तरण गरिएको छ । एक समारोहको आयोजना गरी सोलु दूधकुण्ड नगरपालिका-१, नुनथलास्थित टाक सिन्धु सेकेण्डरी स्कुललाई सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष महेन्द्रराज भुसालले वडाध्यक्ष छोङ्मा लामा शेर्पाको उपस्थितिमा १ लाख ६९ हजार ७०० अमेरिकी […]

रोटरी क्लब अफ सैबुले ललितपुरको नख्खुचोक र भैंसेपाटी चोकमा डिस्प्ले

ललितपुर- रोटरी क्लब अफ सैबु भैंसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैंसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश, समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो ।क्लबका सन् २०२१–२०२२ का अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा दुई स्थानमा स्थापना गरिएको डिस्प्लेको रोटरी क्लबका पूर्वगभर्नर […]

रोटरी क्लब अफ महाराजगञ्जद्वारा अनाथ व्यक्तिको दाँत तथा मुखको स्वास्थ्य परीक्षण

रोटरी क्लब अफ महाराजगञ्जले फ्युचर होप नेपाल नामक अनाथ आश्रमका करिब १२५ जनाको दाँत तथा मुखको परीक्षण गरेको छ।

रोटरी क्लब अफ काठमाडौ हाईटले ग-यो फलफुल वृक्षारोपण

मोतीराम तिमल्सिना, काभ्रे । अगस्ट २०२० मा स्थापना भई सामाजिक कार्य प्रती दत्तचित्त लगाई सामाजिक क्षेत्रमा बिभिन्न कार्यहरु गर्दै आएको रोटरी क्लब अफ काठमाण्डौ हाईटद्वारा काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको फुलबारी अन्तर्गत पर्ने फलाँटे चौरमा एक बिशेष कार्यक्रम बिच ‘रोटरी छहारी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फलाँटे चौरको खाली जमिनमा बैस, तरबार फूल, कपूर, चुवा, […]

रोटरी क्लब बानेश्वरले गौशालाचोकमा राख्यो समय तापक्रम सङ्केत बोर्ड

२३ असार, काठमाडौं । रोटरी क्लब बानेश्वरले गौशाला चोकमा सर्बसाधारणको जानकारीका लागि समय, तापक्रम तथा ट्राफिक सङ्केतसहितको सूचना राखेको छ । बोर्डको उद्घाटन पनि भएको छ । उद्घाटन समारोहमा रोटरी क्लब बानेश्वरका सस्थापक अध्यक्ष बिष्नु बहादुर कार्की, २०२०/२१ का अध्यक्ष कल्पनादेवी पिया श्रेष्ठ र २०२१/२२का अध्यक्ष महेन्द्रराज भुसालको उपस्थिति थियो । यस्तो संकेत बोर्डले नागरिक समक्ष […]

आयुर्वेद शिक्षण अस्पताललाई रोटरी क्लब अफ ललितपुर मध्यनगरको सहयोग

काठमाडौं- रोटरी क्लब अफ ललितपुर मध्यनगरले आयुर्वेद शिक्षण अस्पताललाई तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कोभिड १९ विरुद्ध सक्रिय उक्त अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सहयोग गरिएको हो। उक्त क्लबका सदस्यहरुले आइतबार उक्त स्वास्थ्य सामाग्री अस्पतालका अधिकारीलाई हस्तान्तरण गरेका हुन्। अस्पताललाई तीन तह भएको पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोभ्स, एन ९५ […]