रोटरी क्लब अफ सैबुले ललितपुरको नख्खुचोक र भैंसेपाटी चोकमा डिस्प्ले

ललितपुर- रोटरी क्लब अफ सैबु भैंसेपाटीले ललितपुरको दुई स्थानमा डिजिटर डिस्प्ले बोर्ड स्थापना गरेको छ । ललितपुरको नख्खुचोक र भैंसेपाटी चोकमा डिस्प्ले राखेको हो । ट्राफिक जनचेतना जगाउने उद्देश्यले ट्राफिक सन्देश, समय र टम्परेचर सहितको डिस्प्ले राखेको हो ।क्लबका सन् २०२१–२०२२ का अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा दुई स्थानमा स्थापना गरिएको डिस्प्लेको रोटरी क्लबका पूर्वगभर्नर […]