मूलपानीमा रोटरी क्लब अफ बानेश्वरको निःशुल्क स्वास्थ्य शिविर

२३ जेठ, काठमाडौं । रोटरी क्लब अफ बानेश्वरले काठमाडौंको मूलपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कागेश्वर मनोहरा-७ स्थित आनन्द भैरव माध्यमिक विद्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको क्लबका अध्यक्ष महेन्द्रराज भुसालले बताए । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३० जना स्वास्थ्यकर्मीको टिमले ५१९ जना बिरामीको स्वास्थ्य परीक्षण […]