मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ परियोजनामा रोटरी क्लब काष्टमण्डपले सघाउने

काठमाडौं । सामाजिक संस्था रोटरी क्लब अफ काष्टमण्डपले विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाको लागि सहयोग गर्ने भएको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजर र संस्थाबीच आइतबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई संस्थाले नारी सशक्तीकरण, सामाजिक परियोजनाका लागि सहकार्य लगायतका क्षेत्रमा काम गर्नेबारे एमओयू साइन भएको हो […]