रोटरी क्लब अफ महाराजगञ्जद्वारा अनाथ व्यक्तिको दाँत तथा मुखको स्वास्थ्य परीक्षण

रोटरी क्लब अफ महाराजगञ्जले फ्युचर होप नेपाल नामक अनाथ आश्रमका करिब १२५ जनाको दाँत तथा मुखको परीक्षण गरेको छ।