सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान मालबाहक १० चक्के ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका–११, भरतपुर निवासी २९ वर्षीय श्रवण कुमार महतो र पछाडि बस्ने उनका भतिजा १२ वर्षीय विक्रम कुमार महतो रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी […]