भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

झापा – झापाको कनकाई नगरपालिका- ४ कोटीहोममा आज बिहानको राति पिकअफ भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। सोही ठाउँका ३५ वर्षीय शम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा-भाञ्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर […]

सम्बन्धित सामग्री

चोरीको मोटरसाइकलमा सवार दुई जना पक्राउ

जनकपुरधाम – सप्तरी प्रहरीले चोरीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–१ बस्ने २० वर्षीय दुर्गेश सरदार र राजबिराज नगरपालिका १० बस्ने ४० वर्षीय शम्भु यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शनिबार साँझ तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित कुनौली भंसार कार्यालयको अगाडि सोही पालिका–१ का मो.हरुनले पार्किङ्ग गरेर […]

चट्याङ लागेर मोटरसाइकलमा सवार एकजनाको मृत्यु

काठमाडौँ- पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एकजनाको चट्याङ लागेर मृत्यु गएको छ । आज बागमती गाउँपालिका–४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती–१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौँजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा बा ६० […]

बाँकेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मुत्यु

दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु छ । पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर […]

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बारा – जितपुरसिमरा उपमहानगरपालिका–२२ मा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक बाराकै बारागढी गाउँपालिका–१ भवानीपुर बस्ने २६ वर्षीय देबेन्द बछार चौधरी र उनकी २२ वर्षीया श्रीमती नन्द चौधरी रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८ नम्बरको ट्रकले […]

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौंको कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । जडिबुटीतर्फ जाँदै गरेको ना.५ ख. २८१९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार सम्झना राईको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई बा ७१ प ३०५२ नम्बरको मोटरसाइकललाई पछाडी सवार थिइन् । मोटरसाइकल पनि कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै थियो ।  मोटरसाइकल चालक बाग्लुङ घर भएका ३४ वर्षका टिकबहादु

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-१ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८ का ३० वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २५ वर्षीय टोचोहाङ...

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

इटहरी । इटहरी २० तरहरास्थित पानीपियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार राति ७ः१५ बजे पानीपियास्थित चारकोसे झाडीमा दुर्घटना भएको हो । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोसालाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर […] The post बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बाराको कोल्हवी नगरपालिका–२ भीम सखुवामा गएराती कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । कारमा सवार ३ जना घाइते भएका छन् ।

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।