रौतहटमा जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

१६ पुस, रौतहट । रौतहटमा शनिबार साँझ जिपसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा माधवनारायण–२ का ६५ वर्षका परमात्मा […]

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौं । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार बिहान घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले सोही दिशातर्फ गईरहेको लु ७३ […]

ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार २  जनाको मृत्यु

दाङ : दाङमा ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार २  जनाको मृत्यु भएको छ।  दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र  १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।सोमबार बिहान करिब साढे ११ बजेतिर   भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको  लु२ख ३८१ नम्बरको ट्रकले लु७३प ११६२ नम्बरको मोटरसाइकललाई घोराही ११ खैरा चोकमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता  एवं &nbs

तनहुँमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

१५ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा जिपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरको भिमफेदी गाउँपालिका १ का […]

भक्तपुरमा बिहानै टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे ठोक्किन पुगेको थियो । दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । मृतकको  सनाखत हुन बाँकी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।

महोत्तरीमा टाटासुमो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं : महोत्तरीको औरही नगरपालिका ४ कठुधारमा टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका २ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका १ पर्साका १२ वर्षीय धिरज मण्डल रहेको महोत्तरी प्रहरीले जनाएको छ। गएराति गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। हिजो राति साढे ७ बजे प्रदेश २–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिएको हो

बारामा जीप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका–२५ मा हिजो बेलुकी जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।   मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका ५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो।  गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ। कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको जिपले विपरित दिशाबाट आउँदै गरेको साहद्वय सवार ना ८ प ८८ ६३ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा&

कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बाराको कोल्हवी नगरपालिका–२ भीम सखुवामा गएराती कारको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । कारमा सवार ३ जना घाइते भएका छन् ।

दुर्घटनामा २ जनाको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेंशीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिए । नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना४ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको  बा७३प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्...

कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित देउराली पत्थर ढुंगामा पोखराबाट पर्वत तर्फ जाँदै गरेको मोटरसाइकल, टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।काँडेबाट पोखरा तर्फ आउदै गरेको प्रदेश नं. ३–०१ –००३ क ५१७३ को टिप्परले पर्वततर्फ गइरहेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका बाइकमा सवार २ जनालाई तत्कालै