कास्कीमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित देउराली पत्थर ढुंगामा पोखराबाट पर्वत तर्फ जाँदै गरेको मोटरसाइकल, टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।काँडेबाट पोखरा तर्फ आउदै गरेको प्रदेश नं. ३–०१ –००३ क ५१७३ को टिप्परले पर्वततर्फ गइरहेको ग २० प ६०३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका बाइकमा सवार २ जनालाई तत्कालै