धादिङ–२ : कांग्रेसका अधिकारी अगाडि

धादिङ, मंसिर ६ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । प्रतिनिधिसभा सदस्यमा अहिले छ हजार चार सय मत गणना सकिएको छ । मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले चार सय पाँच मतले अग्रता लिएका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणामअनुसार उनले दुई हजार नौ सय […]

सम्बन्धित सामग्री

धादिङ-२ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ । धादिङ–२ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । उनले ३४ हजार चार सय ८३ मत प्राप्त गरि विजयी भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरि पराजित भए । कांग्रेसका अधिकारी र एमालेका लोहनीबीच १० हजार […]

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।

धादिङ–२ मा रामनाथ अधिकारी विजयी

काठमाडौं, ८ मंसिर । धादिङ–२ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन्। उनले एमालेका खेमप्रसाद लोहनीलाई पराजित गरेका हुन् । अधिकारी ३४४८३ मत ल्याएर निर्वाचित भएका हुन्। लोहनीले २३९५० मत ल्याए। रामनाथ १०५३३ मतान्तरले विजयी भएका हुन्।

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित

धादिङ : धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन्। अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गरे। दुई उम्मेदवारको मतान्तर १० हजार पाँच…

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गरे ।दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।

धादिङ २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट  कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला समापतिसमेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् ।

धादिङ–२ मा रामनाथ अधिकारीको फराकिलो अग्रता, एमालेका लोहनी पछ्याउँदै

काठमाडौं, ७ मंसिर । धादिङ–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामनाथ अधिकारीले सुरुवातदेखि नै फराकिलो अग्रता कायम राखेका छन् । अधिकारीले १५२२८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका एमालेका उम्मेदवार खेम लोहनीले ११८८० मत ल्याएका छन् । यो क्षेत्रमा अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यस्तो छ धादिङ–२ मा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा

मलेखु, १६ कात्तिक । धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) […]

यस्तो छ धादिङ–२ मा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा

धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।कांग्रेसका  अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा  नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजा

धादिङ-२ मा उम्मेदवारी दिएका रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल

काठमाडौं, २४ असोज । आगामी मंसिर-४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ धादिङ २ बाट उम्मेदवारी दिएका कांग्रेस नेता रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल देखिएको छ । अधिकारी कांग्रेसका पूराना नेता हुन् । जिल्लाको विकासको लागि अहोरात्र खटिने नेताको छवि बनाएका अधिकारी सत्ता गठबन्धनको (लोसपासहित) को साझा उम्मेदवार हुन् । जिल्लामा हुने सबैखाले समस्या समाधानको लागि […]