धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा केसी

धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा अर्जुन केसी चयन भएका छन्। नेपालको धादिङ घर भई अष्ट्रेलियामा बस्दै आएका नेपालीको यो संस्थामा आइतबार भएको तेस्रो अधिवेशन तथा वार्षिक साधारण सभाले केसीलाई अध्यक्षमा चयन गरेको हो।

सम्बन्धित सामग्री

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टकबहादुर रुवाली

१० वैशाख, काठमाडौं । धादिङबाट अमेरिका गएर बसोबास गर्दै आएकाहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टकबहादुर रुवाली चयन भएका छन् । आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा त्रिपुरासुन्दरीका रुवाली चयन हुँदा वरिष्ठ उपाध्यक्षमा गंगाजमुनाका हिमाल …

आचार्य बन्धु समाज बागमतीको अधिवेशन शनिबार

काठमाडौं । आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अधिबेशन भदौ १६ गते शनिवार काठमाडौंमा हुने भएको छ । अधिवेशनमा ३ सयभन्दा बढी बागमतीका आचार्य प्रतिनिधिहरु उपस्थिति हुने अनुमान समाजले गरेको छ । बागमती प्रदेश अन्तर्गत १३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, दोलखा, सिन्धुली, मकवानपुर, नुवाकोट, धादिङ, चितवन जिल्लाका प्रतिनिधिहरुको सहभागितामा अधिवेशन सम्पन्न […]

धादिङ क्रिकेट लिग हुने

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला क्रिकेट संघले असोज अन्तिममा धादिङ टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । धादिङले प्रतियोगिता असोज २८ देखि ७ गतेसम्म विशालटारको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । गतवर्ष धादिङले नै आयोजना गरेको गजुरी सामुदायिक समाज विकास टिमले प्रथम धादिङ जिल्ला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । फाइनलमा […]

एनआरएन जापानद्वारा एम्बुलेन्स उपहार

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं सिन्तोसिन रोटरी क्लब अफ टोकियोका रोटरियन भवन भट्टले धादिङको धुनीबेसी नगरपालिकालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।धादिङ समाज जापानको समन्वयमा सिन्तोसिन रोटरी क्लव अफ टोकियो र गैरआवासीय नेपाली संघले उपहारस्वरुप धादिङ समाज जापानको समन्वयमा ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको पूर्व अध्यक्ष भट्टले बताए । गैरआवासीय नेपाली संघले भिजिट नेपाल […]

धादिङ समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन सम्पन्न

नेपालको धादिङबाट अष्ट्रेलिया गएर बिभिन्न पेशामा संलग्न हुँदै आइरहेका धादिङवासीहरु बीचको साझा संस्था धादिङ समाज अष्ट्रेलियाको तेस्रो अधिवेशन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०१४ मा किरण अधिकारीको अध्यक्षता गठन भएको धादिङ समाज अष्ट्रेलियाको ३ अक्टोबरका दिन जुम मार्फत सम्पन्न भएको साधारण सभाले अर्जुन केसीको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको छ ।कार्य समितिका अन्य पदाधिकारीहरु उपाध्यक्ष यज्ञ अधिकारी, महासचिब हरि अधिकारी, सचिब पुरुषोतम अधिकारी, कोषाध्यक्ष स

धादिङका सात स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरिएको छ । अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले धादिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० व

धादिङ समाजको फराकिलो जित

बाँके, (नेस) एन्फा प्रेसिडेन्ट लिग–२०७७ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले फराकिलो जित हात पारेको छ। धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो । विजयी टिमका लागि कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी ‘म्यान अफ द […]

टी-२० क्रिकेट : धादिङ समाज र त्रिपुरासुन्दरी फाइनलमा

९ फागुन, धादिङ । धादिङ समाज नीलकण्ठ र त्रिपुरासुन्दरी क्रिकेट क्लब धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । आइतबार भएको सेमिफाइनलमा त्रिपुरासुन्दरीले मलेखु क्रिकेट क्लबलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै धादिङ समाज …

धादिङ समाज युएईमा थापाको नेतृत्व - Naya Patrika

धादिङ समाज युएईको सातौँ महाधिवेशनले योगेन्द्र थापाको अध्यक्षतमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा राजकुमार कंडेल, उपाध्यक्षहरुमा होमबहादुर अधिकारी र राजकुमार वस्ती, महासचिवमा अञ्जन न्यौपाने, सचिवमा...पूरा पढ्नुहोस् »