धादिङ महोत्सवको मुख्य आकर्षणमा र्‍याफ्टिङ

त्रिशूली नदीमा र्‍याफ्टिङ नवौं धादिङ महोत्सवको मुख्य आकर्षण बनेको छ। महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको रोजाइमा जलयात्रा परेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताए। ‘महोत्सव अवलोकनमा आइपुगेका सबै दर्शकले...