पाँचथरमा मिनी म्याराथन प्रतियोगिता जारी

पाँचथर । पाँचथरको फिदिममा पर्यटकहरू भित्र्याउँदै लिम्बु समुदायको ऐतिहासिक संस्कृतिको प्रचारप्रसार प्रर्वद्धन गर्ने उद्धेश्यले चासोक मेला तथा पाँचौ मिनी म्याराथन प्रतियोगिता जारी रहेकाे छ । फिदिम नगरपालिका-४ सुम्हात्लुङ परिसरमा सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानको आयोजनामा यहि पुस १३ गतेदेखि याे मेला सुरू भएकाे हो । आन्तरिक तथा बाह्य पर्यकटकहरू भित्राउँदै ऐतिहासिक संस्कृति लिम्बु […]

सम्बन्धित सामग्री

स्याङ्जाको वालिङमा म्याराथन प्रतियोगिता हुने

स्याङ्जा । स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगिता हुने भएको हो । स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर म्याराथन प्रतियोगिता राखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । […]

लमजुङमा खुला मिनि म्याराथन प्रतियोगिता हुने

जिल्ला खेलकुद विकास समिति लमजुङले मंसिर १८ गते खुला पुरुष मिनि म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा म्याराथन प्रतियोगीता सञ्चालन गरिने आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले...

धनकुटामा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न

असोज १३, धनकुटा । धनकुटामा बुधवार मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्मपन्न भएको हो ।  पूर्व प्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पूरुषतर्फ ३० जना र महिलातर्फ ६ जना धावकहरु सहभागी भएका थिए । धनकुटाको बसपार्कबाट शुरु भएको प्रतियोगिता मदनचोक, चुवाबोट, परिचयमोड, भीमनारायण चोक, माथिल्लो कोप्चे, बिहीबारे हटिया, तल्लो कोप्चे, यलम्बर चोक, कोशी ग्याँस हुँदै मदन चोकमा आएर समापन भएको थियो ।  प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सविन राई दोस्रो र शुशिल लिम्बू तेस्रो भएका छन् । उनीहले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै महिलातर्फ रेनुका पाख्रिन तामाङ प्रथम, मन्दिरा तामाङ दोस्रो र एलिना लिम्बू तेस्रो भएका थिए उनीहरुले क्रमश नगद ४ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन् ।  म्याराथन दौड प्रतियोगिताको विजयीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डि आइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

मिनी म्याराथनमा सुब्बा र किस्कु प्रथम

सहिद दिवसका अवसरमा शुक्रबार बिर्तामोड नगरपालिकाले मिनी म्याराथन प्रतियोगिता गराएको छ । नगरस्तरीय म्याराथन प्रतियोगिताको पुरुषतर्फ रबिन सुब्बा र महिलातर्फ सुनिता किस्कु प्रथम भएका छन् ।

मिनी म्याराथनमा सुब्बा र किस्कु प्रथम

सहिद दिवसका अवसरमा शुक्रबार बिर्तामोड नगरपालिकाले मिनी म्याराथन प्रतियोगिता गराएको छ । नगरस्तरीय म्याराथन प्रतियोगिताको पुरुषतर्फ रबिन सुब्बा र महिलातर्फ सुनिता किस्कु प्रथम भएका छन् ।

चितवनमा मिनी म्याराथन हुने

चितवन । रोटरी क्लब अफ रत्ननगरले चितवनको रत्ननगरमा माघ ११ गते मिनी म्याराथन  प्रतियोगिता गर्ने  भएको छ

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि म्याराथन

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । बन्दीपुर गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ गते मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले म्याराथन दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको बताए ।