चितवनमा मिनी म्याराथन हुने

चितवन । रोटरी क्लब अफ रत्ननगरले चितवनको रत्ननगरमा माघ ११ गते मिनी म्याराथन  प्रतियोगिता गर्ने  भएको छ

सम्बन्धित सामग्री

रोटरी रत्ननगरले मिनी म्याराथन गर्ने

रोटरी क्लब रत्ननगरले फागुन १९ गते साढे १५ किलोमिटर दुरीको मिनी म्याराथन गर्ने भएको छ । सोही समयमा महिलाहरूका लागि ५ किलोमिटर दुरीको प्रतियोगिता गरिने क्लबले सोमबार रत्ननगरमा आयोजना गरेको पत्रकार सम्मेलन जानकारी दिएको छ । पहिलो प्रतियोगिता गरेको चार वर्षपछि क्लबले दोस्रो पटक मिनी म्याराथन गर्न लागेको हो । यो पटक पुरस्कारको राशी बढेको छ ।

लमजुङमा राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन हुने

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सुन्दरबजार नगरपालिकामा ‘दोस्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन’ आयोजना हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा दोस्रो संस्करणको मिनि म्याराथन आगामी असार २ गते हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले जानकारी गराए । ‘मिनी म्याराथन’ बेसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको […] The post लमजुङमा राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन हुने first appeared on Hamro Khelkud.

पाँचथरमा मिनी म्याराथन प्रतियोगिता जारी

पाँचथर । पाँचथरको फिदिममा पर्यटकहरू भित्र्याउँदै लिम्बु समुदायको ऐतिहासिक संस्कृतिको प्रचारप्रसार प्रर्वद्धन गर्ने उद्धेश्यले चासोक मेला तथा पाँचौ मिनी म्याराथन प्रतियोगिता जारी रहेकाे छ । फिदिम नगरपालिका-४ सुम्हात्लुङ परिसरमा सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानको आयोजनामा यहि पुस १३ गतेदेखि याे मेला सुरू भएकाे हो । आन्तरिक तथा बाह्य पर्यकटकहरू भित्राउँदै ऐतिहासिक संस्कृति लिम्बु […]

संविधान दिवसमा काठमाडौं रेस हुने

आठौं संविधान दिवसको अवसरमा काठमाडौंमा काठमाडौं रेस २०७९ हुने भएको छ । संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन, शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन भन्ने मुल नाराका साथ यहि असोज ३ गते नेपाल एथलेटिक्स संघ, सहित स्मृती स्पोर्टस् एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा र अखिल (क्रान्तिकारी, पवन कार्कीको नेतृत्वमा रहेको कमिटी) को आयोजनामा ५ कि.मि. दुरी गर्ने आयोजकका केन्द्रिय प्रवक्ता उपदेश यादवले जानकारी गराए । रेस त्रिपुरेश्वर, थापाथली, माइतीघर

स्याङ्जाको वालिङमा म्याराथन प्रतियोगिता हुने

स्याङ्जा । स्याङ्जाको वालिङमा मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा आगामी असोज ८ गते १९.२ कि मि लामो ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगिता हुने भएको हो । स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर म्याराथन प्रतियोगिता राखिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । […]

लमजुङमा खुला मिनि म्याराथन प्रतियोगिता हुने

जिल्ला खेलकुद विकास समिति लमजुङले मंसिर १८ गते खुला पुरुष मिनि म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा म्याराथन प्रतियोगीता सञ्चालन गरिने आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले...

धनकुटामा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न

असोज १३, धनकुटा । धनकुटामा बुधवार मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्मपन्न भएको हो ।  पूर्व प्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पूरुषतर्फ ३० जना र महिलातर्फ ६ जना धावकहरु सहभागी भएका थिए । धनकुटाको बसपार्कबाट शुरु भएको प्रतियोगिता मदनचोक, चुवाबोट, परिचयमोड, भीमनारायण चोक, माथिल्लो कोप्चे, बिहीबारे हटिया, तल्लो कोप्चे, यलम्बर चोक, कोशी ग्याँस हुँदै मदन चोकमा आएर समापन भएको थियो ।  प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सविन राई दोस्रो र शुशिल लिम्बू तेस्रो भएका छन् । उनीहले क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै महिलातर्फ रेनुका पाख्रिन तामाङ प्रथम, मन्दिरा तामाङ दोस्रो र एलिना लिम्बू तेस्रो भएका थिए उनीहरुले क्रमश नगद ४ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन् ।  म्याराथन दौड प्रतियोगिताको विजयीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डि आइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि म्याराथन

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । बन्दीपुर गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ गते मिनी म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले म्याराथन दौडले व्यक्तिको शारीरिक विकासको साथसाथै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको बताए ।

हुस्सु छिचोल्दै म्याराथन

चितवन जिल्लामै पहिलो पटक सोमबार ‘नेपो रोटा मिनी म्याराथन’ को आयोजना गरिएको छ । बिहान ८ बजेर २२ मिनेटमा टाँडी बजारबाट सुरु म्याराथन नारायणगढको लीलाचोकमा आएर टुंगियो थियो । बिहान ८ बज्दा पनि घाम लागेको थिएन । हुस्सु छिचोल्दै म्यारानमा सहभागी हुनेको भिड थियो । कतै घाम देखिन्थ्यो त कतै हुस्सु ।