मिनी म्याराथनमा सुब्बा र किस्कु प्रथम

सहिद दिवसका अवसरमा शुक्रबार बिर्तामोड नगरपालिकाले मिनी म्याराथन प्रतियोगिता गराएको छ । नगरस्तरीय म्याराथन प्रतियोगिताको पुरुषतर्फ रबिन सुब्बा र महिलातर्फ सुनिता किस्कु प्रथम भएका छन् ।